३० पुग्याे कुम्भ मेलामा भागदौडमा मृत्यु हुनेको संख्या,, १५ कराेड बढिले गरे  स्नान

0
Quantam abroad studies

 भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

sahani furniture udyog

महाकुम्भका डीआईजी वैभव कृष्णले बुधबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाकुम्भमा भएको भागदौडमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जानकारी दिए । जसमध्ये २५ जनाको सनाखत भइसकेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भागदौडमा ६० जना घाइते भएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.