अमेरिकामा फेरि विमान दुर्घटना

0
Quantam abroad studies

 अमेरिकामा फेरि विमान दुर्घटना भएको छ ।

स्थानीय समयअनुसार शुक्रबार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रुजवेल्ट मलनजिकै निजी विमान दुर्घटना भएको हो ।दुर्घटनामा विमानमा सवार ६ जनाकै मृत्यु भएको बीबीसीले जनाएको छ । विमानमा चालक दलका चार सदस्य, एक बिरामी बालक र उनलाई हेरचाह गर्ने एक जना सवार थिए । उनीहरुको परिचय भने खुल्न सकेको छैन ।

sahani furniture udyog

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.