सुनको मुल्यमा नयाँ रेकर्ड, हालसम्मकै महङ्गो

0
Quantam abroad studies

बुधबार पनि सुनको भाउले नयाँ रेकर्ड राखेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ ८ सयले बढेको हो ।

हिजो १ लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनआज १ लाख ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य नेपाली बजारमा सबैभन्दा महङ्गो कायम भएको छ ।

यस्तै चाँदीको भाउ भने ५ रुपैयाँले घटेको छ । हिजो तोलामा १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ कायम भएको चाँदी आज २ हजार ४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

sahani furniture udyog

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.