कपिलवस्तुमा खाना पकाउने ग्यासबाट सल्किएको आगाेले दिदीभाइको मृत्यु

0
Quantam abroad studies

कपिलवस्तु। खाना पकाउने ग्यास चुहावट भएर आगलागी हुँदा कपिलवस्तुमा दिदीभाइको मृत्यु भएको छ। शुद्धोदन गाउँपालिकाको जयनगरमा १८ वर्षीय सोनम यादव र उनका भाइ शिवकुमार यादवको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

sahani furniture udyog

आइतबार साँझ भएको घटनापछि सोनमको उपचारका क्रममा मृत्यु भएको हो। शिवकुमारको उपचारका लागि अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.