अमेरिकाले थप ३६ देशका नागरिकमाथि यात्रा प्रतिबन्धको तयारी

0
Quantam abroad studies

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा आंशिक वा पूर्ण प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ। यसअघि १२ देशका नागरिकमाथि प्रतिबन्ध लगाइसकेको प्रशासनले विदेशी आतङ्ककारी र राष्ट्रिय सुरक्षा खतराबाट जोगिन नयाँ सूची तयार गरेको हो।

प्रतिबन्धको सिफारिश गरिएका देशमा भुटान, किर्गिजस्तान, सिरिया, कम्बोडियालगायत एशियाका ४ देश, अफ्रिकाका २५ देश, क्यारेबियन क्षेत्रका ४ देश र ओसिनियाका ३ देश छन्। अफ्रिकी सूचीमा नाइजेरिया, इजिप्ट, घाना, दक्षिण सुडान, तान्जानिया जस्ता देशहरू परेका छन्।

sahani furniture udyog

यो कदमले ट्रम्प प्रशासनको आप्रवासन नीतिमा कठोरता थप्ने देखिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.