महाराजगंजमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

0
Quantam abroad studies

कपिलवस्तु — कपिलवस्तुको महाराजगंज नगरपालिका-६ भलवाडी मा बुधबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको ज्यान गएको छ।

युपी ५५ एवाई ०८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा दुर्घटना हुँदा अन्दाजी ३५ वर्षीय चालक गम्भीर घाइते भएका थिए। उनको जिल्ला अस्पताल तौलिहवा मा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

sahani furniture udyog

मृतकको पहिचान खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.