पुर्ण खाेप सुनिश्चितता निरन्तरता तथा दिगाेपनाकाे लागि गाउँपालीका स्तरीय घाेषणा कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ
जिल्लाकाे खप्तड छान्ना गाउँपालीकामा पुर्ण खाेप सुनिश्चितता निरन्तरता तथा दिगोपनताकाे लागि गाउँपालीका स्तरिय घाेषणा कार्यक्रम सम्पन्न भएको छ ।

sahani furniture udyog

सरकारले देश सँघिय सँग्रचनामा गएपछि गाउँपालीका र जिल्ला प्रदेशलाई पहिलाे पटक पुर्णखाेप घाेषणा गर्न लागेको हाे । त्यसै विच बझाङ जिल्लामा पनि विभिन्न स्थानीय तहमा अाज बाट कार्यक्रम सुरुभएकाे छ।खप्तड छान्ना गाउँपालीकामा सुरुभएकाे कार्यक्रममा गाउँपालीका अध्यक्ष बर्क बहादुर राेकायाकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालीका उपाध्यक्ष पाउसरा देवी थापा विशिष्ट अतिथि जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जाेशी लगाएत सम्पुर्ण स्वास्थ्यकर्मी जनसमुदाय लगाएको उपस्थिति रहेको थियाे ।

जिल्लाकाे खप्तड छान्नामा घाेषणा कार्यक्रममा खप्तड छान्ना गाउँपालीका स्वास्थ्य शाखा प्रमुख लवराज भट्टराईले शुभकामना मन्तव्य सहित पुर्ण खाेप बारे जानकारी गराउनु भएको हाे । सँगै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भानु जाेशीले भने,याे अत्यन्तै लाेकप्रिय कार्यक्रम छ। पहिलाे पटक खप्तड छान्ना गाउँपालीका मष्टा गाउँपालीका र बुङ्गल नगरपालिकामा भएको अागामी दिनमा सबै गाउँपालीकामा घाेषणा हुने प्रमुख जाेशीले बताए । कार्यक्रममा प्रमुख जाेशीले गाउँपालीका अध्यक्षलाई प्रमाणपत्रले सम्मान गरेका हुन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.