लाेकेन्द्र बिष्टले आफु चढ्ने गाडी सहित चालक स्वास्थ्य कार्यालयलाई हस्तान्तरण

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
चैनपुर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले अाज बझाङ जिल्लामा रहेको स्वास्थ्य कार्यालय लाई गाडी सहित चालक हस्तान्तरण गरिएको छ ।
जिल्लाकाे सदरमुकाम चैनपुरमा लागू भएको शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लाेकेन्द्र बहादुर बिष्टले प्रयाेग गर्दै अाएकाे गाडी महामारीको काेभिडकाे समयमा नियन्त्रण नहुदा सम्मकाे लागि हस्तान्तरण गरिएको स्वास्थ्य कार्यालय प्रमुख भानु जाेशीले बताए ।

sahani furniture udyog

अहिलेकाे काेभिड १९ लाई मध्ये नजर गर्दै विरामी बाेक्न अाबस्यक परेको हुदा र स्वास्थ्य लाई मध्यनजर गर्दै काेरना कलहलाई निरमुल नहुदा सम्म अध्यक्ष बिष्टले चढ्ने गाडी स्वास्थ्य कार्यालयले प्रयाेग गर्न गरि चालक सहित हस्तान्तरण गरिएको हाे । गाडी हस्तान्तरण गर्दै बिष्टले भने सबै महामारीको समयमा एक जुट हुनुपर्छ दुखमा परेका लाई सहयाेग गर्नु पर्छ भन्दै मनकारि शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लाेकेन्द्र बिष्टले हस्तान्तरण गर्नुभएको हाे ।

उहाले गाडी हस्तान्तरण गरेपछि बिष्टलाई स्वास्थ्य कार्यालयकाे तर्फबाट बधाई दिईएकाे पाईन्छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.