कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न अभिषेकशाहको ब्यक्तिगत १ लाखसहयोग

0
Quantam abroad studies

कपिलवस्तु , जेठ ३
कपिलवस्तु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सांसद अभिषेक प्रताप शाहले आफ्नो ब्यक्तिगत तर्फबाट एक लाख रुपैयाँ दिने भएका छन् ।

sahani furniture udyog

आफ्नो फेस्बुक स्टेटसमा कपिलवस्तु जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्नका निम्ति मेरो व्यक्तिगत तर्फबाट एक लाख रुपैयाँको सहयोग घोषणा गर्दछु,’ लेखेर सामाजिक सञ्जालमा सार्बजनिक गरेका छन । उनी नेपाली कांग्रेसबाट कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् । उनी सोही क्षेत्रबाट ०६४ ०७० सालका संविधानसभा निर्वाचन र०७४ सालको आम निर्वाचनमा समेत गरि तीनपटक निर्वाचित भएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.