अबिरल बर्षाका कारण घरमा क्षेती/बिस्थापित परिवारलाई नेपाल प्रहरी निरीक्षक रविन्द्र महतले उद्धार गरी खाद्यान्न वितरण गर्दै

0
Quantam abroad studies

दीपक जैसवाल , रुपन्देही , जेठ १५ गते
जिल्ला रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका वडा न.२ केवटलिया बस्ने बर्ष ४५ की रेखा यादवको माटोले बनेको खिपडाको छानो भएको १ तले कच्चि घर लगातार आएको अबिरल वर्षाको कारण पूर्ण रुपमा भत्किएको सुचना प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय लुम्बिनि प्रहरी निरीक्षक रविन्द्र महत समेतको प्रहरी टोलिले खटि विस्थापित घर परिवारलाई उद्धार गरी खाद्यान्न लगाएत अस्थाई बसोबासको लागी टेन्ट समेतको ब्यबस्थापन गरी सुरक्षित स्थानमा राखिएको ।

sahani furniture udyog

अन्य मानबिय तथा चौपायको क्षेती नभएको । निज रेखा यादवको घरमा निजको छोरी बर्ष अं.१३ की चन्द्रिका यादव, छोरा बर्ष अं.१० को राज कुमार यादव र निज समेत गरी जम्मा ३ जनाको परिवार रहेको । निज रेखा यादव एकल महिला र आँखा समेत कम देख्ने भएकोले निजलाई थप सहायताको लागी स्थानिय निकाय संग समेत समन्वय भईरहेको ईलाका प्रहरी लुम्बिनी कर्यालयका निरीक्षक रविन्द्र महतले जानकारी दिनु भयो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.