खोलाजन्य सामाग्री उत्खनन् गरी गैह्र कानूनी तथा मापदण्ड विपरित चलेका टिपरहरु इ .प्र .का को नियन्त्रणमा

0
Quantam abroad studies

दीपक जैसवाल, जेठ १८
रुपन्देहीको जिल्ला प्रशासन कार्यालयबाट बैशाख १६ गते देखी जारी भएको निषेधाज्ञा अवज्ञाको मौका छोपी जिल्लामा खोलाहरुम बालुवा तस्करी गरि खोला दोहन गर्ने बढेका छन् ।

sahani furniture udyog

यस्तै जेठ १७ गते मध्याह्न जिल्लाको गैंडहवा गाउँपालिको वडा न. ६ सुर्यपुराको दनोवपुल खोलाबाट उत्खनन् भइरहेकै अवस्थामा प्रहरीलेले केहि टिपर नियन्त्रणमा लिएको छ। स्थानियले सूचना दिएको आधारमा सुर्यपुरा ईलाका प्रहरी कर्यालयका प्रहरी टोलि पुगेर ५ वटा टिपर , लु २ ख २०८६ , लु २ ख ३६८० , लु २ ख ३९६१ , लु २ ख ४४४३ , लु २ ख ३६८० , नियन्त्रणमा लिएको हो ।

उक्त टिपरलाइ आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालयलाई बुझएको सुर्यपुरा ईलाका प्रहरी कार्यालय प्रमुख राज कुमार पहडीले जानकारी दिनु भएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.