रुपन्देहीमा थप एक हप्ता निषेध आज्ञा लम्बिने संभावना

0
Quantam abroad studies

दीपक जैसवाल , रुपन्देही , जेठ २०
रुपन्देहीमा थप एक हप्ता निषेधाज्ञा लम्बिने भएको छ । जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिन्न लागेकाले थप गर्ने तयारी गरेको हो ।

sahani furniture udyog

जिल्लामा कोरोना संक्रमणको दर घटे पनि जोखिम कायम रहेकाले निषेधाज्ञाको अवधी एक हप्ता थप गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सुचना अधिकारी जनक थापाले रेडियो कन्चन का सहक्रमी दिनेश घिमिरे लाई दिएको जानकारी अनुसार ‘आज दिउँसो १ बजे डिसिएमसीको बैठक बस्दै छ’ सुचना अधिकारी थापाले भने ‘उक्त बैठकले थप एक हप्ता निषेधाज्ञाको अवधी बढाउने सम्भावना छ ।’

द्रोसोे लहरको कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गदै आएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.