स्वावलम्बन लघुवित्त संस्था द्वारा आफ्नो ग्रहक वर्गहरूलाई गरे सहयोग

0
Quantam abroad studies

सप्तरी , नविन यादव , जेठ २७
जिल्लाको स्वावलम्बन लघुवित्त संस्था लि .शाखा कार्यालय,राजविराज द्बारा आफ्नो बिभिन केन्द्रको गरिब ,विपन आर्थिक अवस्था कमिकमजोरी भएको ग्राहकबर्गहरूलाई कोभिड- 19 राहत ४० पोका बितरण गराएको छ।

सो राहत बितरणमा स्वावलम्बन लघुवित्त संस्था अन्तर्गत आबध भएको गरिब, बिपन आर्थिक , अवस्था कमिकमजोरी भएको ४० परिवारहरूलाई १० केजी चामल, १ केजी नुन, १ केजी दाल, १ केजी खाने तेल , १-१ पिस लुगा धुने, र नुहाउने साबुन , आधा केजी भुजा, बितरण गरिएको शखा प्रबन्धक कुमार थापाले बताउनु भएको छ।

sahani furniture udyog

त्यस्ते गरि यो संस्थामा अहिले १८ सय सदस्क रहेको सहायक कर्मचारी नरेश महतोले बताउनु भएको छ। प्रबन्धक कुमार थापाले भनु भो, पहिलो लोटमा हामी ४० जना सदस्यहरूलाई कोभिड- 19 राहत बितर गरियो,अर्को लोटमा पुनं हामी त्यस्ता गरिब बिपन सदस्यहरूलाई राहत वितरण गर्छौ , प्रतिबद्धता समेत दिनु भएको छ। स्वावलम्बनमाका कुनै पनि सदस्यलाई कोभिड- 19 संक्रमणको समशीया भयो भने, उहालाई स्वास्थ्य सामग्री लगाएत आर्थिक १० हजार रुपैयाँ समेत सहयोग गर्ने छु शखाले बताउनु भएको छ।

राहत बिरतन कार्यक्रममा शखाको प्रबन्धक कुमार थापा ,सहायक नरैश महतो,सहायक ध्रमेन्दर मोहरा, कार्यलय सहयोगी देबकान्त चौधरी , पत्रकार नबिन यादव , पत्रकार शुबनारायण यादव लगायतको ब्यक्तिहरू उपस्थित थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.