News चैत १५ मा काठमाडौँमा समाजवादी ले राजावादी विरूद जनप्रदर्शनको घोषणा Ajay Sahani १ चैत्र २०८१, शनिबार २०:४२ 0 संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता दोहोर्याउने तथा जनअधिकारको रक्षा गर्न दबाबमूलक सन्देश प्रवाह गर्ने जनाएको छ। Read More...
News बाल सुधारगृहमा झडप हुँदा ६ बन्दी घाइते, ५० बढी बालबन्दी नियन्त्रणमा Ajay Sahani १ चैत्र २०८१, शनिबार २०:३४ 0 बालबन्दीहरूले सुधारगृहको दोस्रो तल्लामा आगजनी गरेर केही भौतिक संरचनामा क्षति पुर्याएका छन्। Read More...
News ८ महिनामा विरगन्ज भन्सारबाट १ खर्ब ९ अर्ब राजस्व संकलन Ajay Sahani १ चैत्र २०८१, शनिबार २०:१४ 0 वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व संकलन गरेको छ । Read More...
News च्याउ खाएका १० जना बिरामी Ajay Sahani १ चैत्र २०८१, शनिबार १०:०३ 0 बारीमा उम्रिएको च्याउ मामाघारमा लगेर पकाएर खाँदा १० जना बिरामी भएका हुन्। Read More...
News नेपालको पहिलो उपभोक्ता अदालत(कन्ज्युमर कोर्ट) को आज उदघाट्न हुँदै Ajay Sahani १ चैत्र २०८१, शनिबार ०९:५८ 0 आज उदघाट्न हुने यो अदालत भोली(आइतबार) देखि पूर्ण रुपमा सञ्चालनमा आउनेछ । Read More...
News मुख्यमन्त्री सतिशकुमार सिंहलाई यस वर्षको ‘महामूर्ख’ उपाधि Ajay Sahani ३० फाल्गुन २०८१, शुक्रबार २०:०५ 0 होली पर्वको अवसरमा आयोजित ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन शुक्रबार जनकपुरधाममा उक्त घोषणा गरिएको हो। Read More...
News मैले ५ वर्ष शासन गरेकाे भए भाइमारालाई ठेगान लगाउँथेंः प्रचण्ड Ajay Sahani ३० फाल्गुन २०८१, शुक्रबार १९:४५ 0 प्रचण्डले दरबार हत्याकाण्डबारे पुनः छानबिन गर्नुपर्ने धारणा व्यक्त गर्दै, आफू पहिलोपटक प्रधानमन्त्री हुँदा ‘भाइमारा र राजद्रोही’लाई ठेगान लगाउने प्रयास गरेको बताएका छन्। Read More...
News आरजु राणा भारतको राजधानी नयाँ दिल्लीमा Ajay Sahani २९ फाल्गुन २०८१, बिहीबार २०:०१ 0 . Read More...
News होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गर्ने ५५ जना पक्राउ Ajay Sahani २९ फाल्गुन २०८१, बिहीबार १९:५१ 0 होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ परेका छन् । Read More...
News झापाको जलथल जंगलमा मृत जंगली हात्ती फेला Ajay Sahani २९ फाल्गुन २०८१, बिहीबार १९:४७ 0 करिब डेढ महिनाअघि मरेको अनुमान गरिएको हात्ती बुधबार साँझ सडेगलेको अवस्थामा भेटिएको हो। Read More...