Browsing Category
अन्तर्राष्ट्रिय
के हुन् तालिवानले लगाएका पाँच प्रतिबन्ध ?
एजेन्सी , काबुल, असोज ३१गत १५ अगस्टमा अफगानिस्तानको सत्ता कब्जामा लिएका तालिवानले देशमा एकपछि अर्को प्रतिबन्ध लगाएका छन् । प्रस्तुत छ तालिवानले देशका नागरिकमाथि लगाएका केही अनौठा!-->…
Read More...
Read More...
वंगलादेशमा दुर्गा पूजामा हिन्दूमाथि हमलाः हिन्दु मन्दिरमा तोडफोड
एजेन्सी , ढाका, असोज ३०वंगलादेशमा हिन्दू मन्दिरमा दुर्गा पुजाको क्रममा भएका आक्रमणका दोषीलाई कडा कारबाही गर्ने सरकारले जनाएको छ ।
मुस्लिमहरुको बाहुल्यता रहेको वंगलदेशमा अल्पसंख्यक!-->!-->!-->…
Read More...
Read More...
प्रियंका चोपडा : विदेशी गर्ल !
काठमाडौं, ३० असोजबलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा । बलिउडमा एकपछि अर्को फिल्म मार्फत दर्शकको मनमा स्थान बनाएकी प्रियंकाले डेब्यु भने ’अन्दाज’ मार्फत गरेकी!-->…
Read More...
Read More...
सांसदको हत्यामा ईस्लामिक अतिवादीको संलग्नताः बेलायत प्रहरी
एजेन्सी , लन्डन, असोज ३०बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको लेग अन सीमा शुक्रबार छुरा प्रहार!-->…
Read More...
Read More...
‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराकासाथ आज विश्व खाद्य दिवस मनाइँदै
काठमाडौं, ३० असोजआज (शनिबार) १६ अक्टोबर अर्थात् विश्व खाद्य दिवस । ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराकासाथ शनिबार संसारभर ४१औँ विश्व खाद्य दिवस मनाइँदै छ । खाद्यान्न!-->!-->!-->…
Read More...
Read More...
चेन्नईले चौंथोपटक जित्यो आईपीएल उपाधि, फाइनलमा कोलकाता पराजित
काठमाडौं, असोज ३०भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति दुबई इन्टरनेशनल स्टेडियममा भएको फाइनल खेलमा कोलकाता नाइट!-->…
Read More...
Read More...
भारतमा किसानको हात र खुट्टा काटेर पाशविक हत्या, आक्रमणकारीले गरे आत्मसर्मपण
एजेन्सी , नयाँ दिल्ली, असोज ३०भारतमा एक किसान हत्याका आरोपितमध्येका एक व्यक्तिले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । शिख समुदायमा आबद्ध निहाङ समूहका सर्वजित सिंहले हत्याको जिम्मा लिँदै!-->…
Read More...
Read More...
नौगढमा नेपाल-भारत सुरक्षा बैठक : २४ घण्टा सीमा बन्द गर्ने र मदिरा विक्रीमा रोक लगाउने निर्णय
भारतको सिद्धार्थनगर जिल्लास्थित नौगढमा नेपाल र भारतबीच सुरक्षा बैठक सम्पन्न भएको छ । जिल्लास्तरीय सुरक्षा बैठकमा नेपालका तर्फबाट कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र!-->…
Read More...
Read More...
माधुरी दीक्षितको जीवनमा ‘तेजाब’ कोशेढुंगा
काठमाडौं, २९ असोजअभिनेत्री माधुरी दीक्षितलाई नृत्यमा निपूर्ण मानिन्छ । उनले गर्ने नृत्य र त्यसमा दिने एक्सप्रेसनले दर्शक मोहित हुने गर्छन् । फिल्म ‘तेजाब’को गीत ‘एक दो तीन चार पाँच!-->…
Read More...
Read More...
२० वर्षपछि ‘गदर’ को सिक्वेल घोषणा
काठमाडौं, २९ असोजसनी देओलको सफल फिल्म मध्येको एक हो ‘गदर : एक प्रेम कथा’ । यसै फिल्ममार्फत सनीले अवार्ड मात्र जितेनन्, उनले हिन्दी फिल्मले गर्न सक्ने व्यापारको आंकडा पनि तय ग¥यो ।
!-->!-->!-->…
Read More...
Read More...