Browsing Category
अन्तर्राष्ट्रिय
भारतको नोयडामा मजदुरको तलब वृद्धि मागसहितको प्रदर्शन हिंसात्मक बन्दै
मजदुरहरूको तलब वृद्धि मागसहितको प्रदर्शनमा प्रदर्शनकारीहरूले सवारी साधनमा आगजनी, ढुंगामुढा र तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको हो।
Read More...
Read More...
अमेरिकी–इजरायली आक्रमणमा खामेनी मारिएको पुष्टि, मध्यपूर्वमा युद्ध चर्कियो
जवाफमा इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा प्रत्याक्रमण गरेको जनाएको छ। यूएई, कतारको दोहा, बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी आक्रमण गरिएको खबर सार्वजनिक भएको छ।
Read More...
Read More...
इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा तनाव
स्थानीय समयअनुसार बिहान करिब ८:१५ बजे इजरायलका विभिन्न सहरमा मिसाइल आक्रमणको चेतावनी दिने साइरन बजेका थिए।
Read More...
Read More...
अरविन्द केजरीवाल लाई भ्रष्टाचार मुद्दामा सफाइ
अरविन्द केजरीवाल पूर्व कर अधिकृतसमेत रहेका उनी भ्रष्टाचारविरोधी अभियानबाट राष्ट्रिय राजनीतिमा उदाएका नेता हुन्।
Read More...
Read More...
पाकिस्तानले गर्यो अफगानिस्तानविरुद्ध युद्धको घोषणा
पाकिस्तानले शुक्रबार काबुलसहित अफगानिस्तानका प्रमुख सहरहरूमा हवाई आक्रमण गरेको छ।
Read More...
Read More...
भारत–पाकिस्तानबीच आणविक द्वन्द्व राेकेर ३ करोड ५० लाख मानिसको ज्यान बचाँएः ट्रम्प
भारत–पाकिस्तानबीच सम्भावित आणविक द्वन्द्व टारेको दाबी पुनः दोहोर्याए। उनका अनुसार आफूले पहल नगरेको भए दक्षिण एसियामा ठूलो मानवीय क्षति हुन सक्थ्यो।
Read More...
Read More...
अस्ट्रेलिया टी–२० विश्वकपबाट बाहिरियो
म्बाब्वे र आयरल्यान्डबीचको खेल वर्षाका कारण पूरा हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन्।
Read More...
Read More...
बंगलादेश बीएनपीलाई स्पष्ट बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चितजस्तै
बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले बिहीबार सम्पन्न आम चुनावमा स्पष्ट बहुमत हासिल गरेको छ।
Read More...
Read More...
बंगलादेशमा जनमत संग्रह र निर्वाचन सम्पन्न, मतगणना हुँदै
मतपरिणाम आउन थालेसँगै देशको राजनीतिक भविष्यबारे स्पष्ट तस्वीर देखिने अपेक्षा गरिएको छ।
Read More...
Read More...
बंगलादेशमा ऐतिहासिक जनमतसङ्ग्रह र निर्वाचन बिहीबार हुँदै
सन् २०२४ को जनविद्रोहपछि पहिलोपटक बंगलादेशमा संसदीय निर्वाचनसँगै व्यापक लोकतान्त्रिक सुधारसम्बन्धी बिहीबार जनमतसङ्ग्रह हुन लागेको छ।
Read More...
Read More...