Browsing Category

समाजिक

बडका अत्तवारीकाे अवसरमा कपिलवस्तु सहित ६ जिल्लामा सार्वजनिक विदा

लुम्बिनी प्रदेशले सूचना प्रकाशित गर्दै दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा सार्वजनिक विदा दिने जानकारी दिएको हो।
Read More...

कारबाहीमा उत्रियो कृष्णनगर नगरपालिका

कपिलवस्तुको कृष्णनगर नगरपालिकाले अभियान सुरु गरेकाे एक साताभित्रै ३१ जनामाथि कारबाही गरी करिब २६ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ।
Read More...

महाकाली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नेपालकै अभिन्न भू–भाग

नेपाल सरकारको सहमति विना भारत र चीनबीच उक्त क्षेत्र हुँदै व्यापार गर्ने सहमति भएको सार्वजनिक भएपछि परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै आफ्नो आधिकारिक धारणा प्रकट गरेको हो।
Read More...

इन्डोनेसियाबाट अध्ययन भिसामा नेपाल आएर मुस्लिम धर्मको प्रचार गर्ने तीन महिला पक्राउ

पर्यटक र अध्ययन भिसामा आएर शंकास्पद् गतिविधि गरेको पाइएपछि अध्यागमन विभागले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
Read More...

गैरसरकारी संस्थाहरू (NGO र INGO) लाई कडाइ गर्ने कानूनको मस्यौदा तयार

हाल नेपालमा झन्डै ५७ हजार गैरसरकारी संस्था दर्ता भएका छन्। त्यस्तै, परिषद्को अनुमतिमा १३५ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले विभिन्न क्षेत्रमा कार्यरत छन्।
Read More...

कपिलवस्तुमा भारतबाट भन्सार छली कुखुराका चल्ला ल्याउने २ जना पक्राउ

ठूलो परिमाणमा भारततर्फबाट भन्सार छली गरी ल्याइएका कुखुराका चल्ला कपिलवस्तु प्रहरीले बरामद गरेको हाे ।
Read More...

कपिलवस्तुमा १ महिनामा ३० फरार प्रतिवादी पक्राउ, आत्महत्याका घटना बढ्दाे

कपिलवस्तु जिल्लामा एक महिनामै १२ जनाले आत्महत्या गरेका छन्। जुन अर्को गम्भीर समस्या देखिएको छ ।
Read More...

सीमावर्ती क्षेत्रमा थप कडाइ गर्न सबै युनिटलाई निर्देशन

सीमा क्षेत्रमा हुने चोरी–निकासी, पैठारी र अवैध आवतजावत नियन्त्रणमा थप कडाइ गर्न मातहतका सबै युनिटलाई सशस्त्र प्रहरी बल नेपालले निर्देशन दिएको छ।
Read More...

मनसुन केही कमजोर भए पनि वर्षाको प्रभाव कायमै

लुम्बिनी, कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी क्षेत्रलाई विशेष ध्यान दिन महाशाखाले अनुरोध गरेको छ
Read More...

अब पाँच महिनाभित्र नेपालमा फाइभ–जी : मन्त्री गुरुङ

मन्त्री गुरुङले सुरुवाती चरणमा काठमाडौं उपत्यका र पोखरालाई प्राथमिकतामा राखी फाइभ–जी सेवा सञ्चालन हुने जानकारी दिनुभयो।
Read More...