Browsing Category
समाचार
जो खाली खुट्टा पुरस्कार थाप्न गए
एजेन्सी , नयाँ दिल्ली, २४ कात्तिकसोमबार भारतको प्रख्यात पद्यमश्री पुरस्कार वितरण समारोह आयोजना भएको थियो । राष्ट्रपति कार्यलयमा आयोजित समारोहमा पदक थाप्न मानिसहरू तामझामसहित उपस्थित!-->…
Read More...
Read More...
चुनावमा कसैसँग तालमेल गर्न जरुरी छैन, कांग्रेस आफ्नै बलबुतामा लड्छ : सिंह
काठमाडौं, २४ कात्तिकनेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा कसैसँग तालमेल गर्न जरूरी नरहेको बताएका छन् ।
सत्ता गठबन्धनका दलबीच आगामी निर्वाचनमा तालमेल हुने!-->!-->!-->…
Read More...
Read More...
लुम्बिनीको हिउँदे अधिवेशन दाङमा बोलाउने तयारी, भवन निर्माण डेढ महिनामै सकिने
बुटवल, २४ कात्तिकलुम्बिनी प्रदेश सरकारले आगामी मंसिरसम्म प्रदेशसभाको भवन तयार गर्ने भएको छ । लुम्बिनीको स्थायी राजधानी दाङको भालुवाङमा भवन निर्माणको काम तीव्र रुपमा अगाडि बढेको र आगामी!-->…
Read More...
Read More...
दोर्दी-१ निर्माणकाे काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने
लमजुङ २४ कात्तिकलमजुङको दोर्दीखोलामा निर्माणधीन १२ मेगावाटको दोर्दी-१ जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको बाँध क्षेत्रको सिभिल निर्माणको काम अन्तिम चरणमा!-->…
Read More...
Read More...
आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस
काठमाडौं, २४ कात्तिकआज बुधबार १० नोभेम्बर अर्थात् शान्ति र विकासका लागि विश्व विज्ञान दिवस । वातावरणको संरक्षण गर्दै शान्ति र विकासका लागि नवीनतम विज्ञान र प्रविधिको विकास गर्ने!-->…
Read More...
Read More...
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए छठ पर्वको शुभकामना
काठमाडौं, २४ कात्तिकआज छठ पर्व । छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना शुभकामना दिएका छन् ।
!-->!-->!-->…
Read More...
Read More...
तमैलकाे जालेबगरमा डाईभर्सनकाे काम सुरु
उत्तमकुमार थापा , बझाङजालेबगरमा आज देखि डाईभर्सनकाे काम सञ्चालन भएको छ । विगत केही समय अगाडि आएको अविरल बर्षाले बझाङ जिल्लामा ठुलाे क्षेती पुर्याएकाे छ ।
लामाे समय देखि आएकाे अविरल!-->!-->!-->…
Read More...
Read More...
६० जना वकिलसँग प्रधानन्यायाधीशले भने, ‘गैरकानुनी काम निस्तेज गर्छु, बेन्च तत्काल अगाडि बढाउँछु
काठमाडौं, २३ कात्तिकप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बेन्च तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।
मंगलबार कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र!-->!-->!-->…
Read More...
Read More...
संरक्षित क्षेत्रमा वनैभरी पासो, बिना तस्करको बिगबिगी
पोखरा, २३ कात्तिकअन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत मुस्ताङका जंगलभरी जंगली जनावर मार्न पासो थापिएको छ । तस्करहरूले बिनाको तस्कर गर्न कस्तुरी मार्ने उद्देश्यले जंगलमा!-->…
Read More...
Read More...
छठ पर्वको रौनक तराईदेखि पहाडसम्म
हदीस खुद्दार , जनकपुरधाम, २३ कात्तिक‘काचही बास के दउरीया आइपर सुगा मिर्राई, मारबउ रे सुगवा धनुख सँ सुगा गिरे मुर्झाई’, यतिबेला यस्तै गीतसंगीतले तराई मधेशका छठ पर्वको रौनकतालाई अझ!-->…
Read More...
Read More...