Browsing Category

समाचार

पर्यटकको निधारमा सप्तरंगी टीका

पोखरा, २० कात्तिकतिहार खासगरी हिन्दु नेपालीको मुख्य पर्व हो । पछिल्लो समय नेपालका अन्य समुदायमा पनि यो पर्व लोकप्रिय बनिरहेको छ । आजभोलि नेपाली मात्रै होइन, विदेशी पर्यटक पनि सप्तरंगी…
Read More...

बाँसले बजार पाउन थाल्यो, आम्दानी लिँदै किसान

प्रकाश पाक्साँवा , तेह्रथुम, २० कात्तिकसडकको पहुँच पुगेपछि खेर गइरहेको तेह्रथुमको गाउँगाउँमा रहेको बाँसले बजार पाउन थालेको छ । जिल्लाको ग्रामिण क्षेत्रमा अधिक मात्रामा भएको बाँसले बजार…
Read More...

खाने कसरी? यी हुन् सात सही तरिका

काठमाडौं, २० कात्तिकसंस्कृतिमा हामी जे-जति चीजहरू गर्छाैँ, त्यसको एउटा वैज्ञानिक पक्ष रहेको छ । हाम्रो संस्कृतिमा भोजनको सन्दर्भमा पनि उत्तिकै ध्यान दिइएको छ । हामी के खान्छौँ भन्ने…
Read More...

दिपावलीमा बेहुली झैँ सिंगारिए भारतीय शहर

एजेन्सी , नयाँ दिल्ली, १८ कात्तिककोभिड महामारीबीच हर्षोल्लासका साथ भारतका विभिन्न समुदायले तिहार मनाइरहेका छन् । तिहारलाई भारतमा दिपावलीको नामले चिनिन्छ । विभिन्न स्थानमा हिन्दु, सिख र…
Read More...

दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइदै

काठमाडौं, २० कात्तिकआज शनिबार तिहारको अन्तिम दिन अर्थात् भाइटीका । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो भाइपूजा/भाइटीका मनाइन्छ । यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी…
Read More...

महिला क्रिकेटरको तिहार विदेशमा

काठमाडौं, १९ कात्तिकनेपालमा बैदिक सनातन हिन्दु धर्मावलम्बीको दोस्रो महान् चाड तिहार चलिरहेको छ । दशैं लगत्तै सुरु हुने अर्काे ठूलो चाडलाई तिहार तथा यमपञ्चक भनिन्छ । घर परिवारमा…
Read More...

अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का

एजेन्सी , काबुल, १९ कात्तिकचरम आर्थिक संकटबाट चुलिएको अफगानिस्तानको अर्थतन्त्रमा फेरि धक्का लागेको छ । तालिवानले विदेशीबाहेक अन्य मुद्रा प्रयोग नगर्न सर्वसाधरणलाई निर्देशन दिएपछि देशको…
Read More...

उपत्यकामा थपिँदै पाँच सय बढी सीसीटिभी क्यामेरा, म्यानुअलबाट अटोमेटिक सिस्टम प्रयोग गर्दै प्रहरी

काठमाडौं, १९ कात्तिककाठमाडौं उपत्यकामा यस वर्ष ५ सयभन्दा बढी सीसीटिभी क्यामेरा थपिने भएको छ । समाजमा हुने अपराध अनुसन्धानमा प्रभावकारी माध्यम मानिने सीसीटिभी क्यामेराको संख्या बढ्ने…
Read More...

योगाभ्यास गर्दा यी कुरामा ख्याल गर्नैपर्छ

योगको अभ्यास गर्दा केही महत्त्वपूर्ण पक्षहरूमा विशेष ध्यान दिनुपर्छ । यहाँ ती पक्षहरूमा चर्चा गरिएको छ, जसले योगको अभ्यास गर्दा सहायता गर्छन् । १ आँखा बन्द रहनुपर्छ मनुष्यको…
Read More...

विश्वमा आजः क्यानडाका प्रधामन्त्रीको हत्या प्रयासदेखि चीनको अन्तरिक्ष यान चन्द्रमामा प्रवेश

आज ५ नोभेम्बर। प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः चाङ १ चन्द्रमाको कक्षमा प्रवेश चीनले चन्द्रमाको अध्ययन गर्न पठाएको यान चाङ १ सन् २००७ मा पहिलो पटक…
Read More...