Browsing Category
समाचार
रुपन्देहीमा दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद हुँदा एक युवकको मृत्यु
रुपन्देही, असोज ३१रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादका क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका-४ का २१ वर्षीय अनिल चौधरी!-->…
Read More...
Read More...
३१ वर्षीया महिला ९ वर्षीय छोरासहित बेपत्ता
बुटवल, ३१ असोजरुपन्देहीमा ३१ वर्षीया महिला आफ्नो ९ वर्षीय छोरासहित बेपत्ता भएकी छन् । २२ असोजदेखि बेपत्ता उनी घर र माइतीको सम्पर्कमा नआएपछि खोजीका लागि आफन्तले मानवअधिकारकर्मी, पत्रकार!-->…
Read More...
Read More...
गृहमन्त्री खाँणले गरे १२ सिडियोको सरुवा
काठमाडौं, असोज ३१गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार गृहमन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर १२!-->…
Read More...
Read More...
आएनन् छोरा यस दशै पनि …..
दाङ, असोज ३१‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका १ गंगटेका उनको अनुहारमा छोराको सम्झनाले यस्तै आकृति कोर्न थालेको!-->…
Read More...
Read More...
चार वर्षमा १५ सय मिटर सडक ढलान : यहीँ हो स्थानीय तहको बिकास
बागलुङ, असोज ३१बागलुङको काठेखोला गाउँपालिकाले चार वर्षमा १५ सय मिटर सडक ढलान गरेको छ । स्थानीय तह कार्यालयमा आएको चार वर्षे अवधिमा एक हजार ५४६ मिटर सडक ढलान भएको गाउँपालिका अध्यक्ष!-->…
Read More...
Read More...
ताप्लेजुङमा आलु उत्पादनमा सुधार किसान खुशी
ताप्लेजुङ, असोज ३१आलुको भण्डारणको उपनामले परिचित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङमा र ६ वडा नम्बर घुन्सा क्षेत्रमा यस सिजनमा आलु उत्पादनमा वृद्धि भएको छ । गत वर्ष उत्पादनमा कमि!-->…
Read More...
Read More...
ढोरपाटनमा पहिलो यामको सिकार पर्यटन सुरु
बागलुङ , असोज३१नेपालको एक मात्र वैधानिक सिकार क्षेत्र ढोरपाटन सिकार आरक्षमा यस साता नाउर र पाँचवटा झारलको सिकार हुने भएको छ ।
जंगली जनावर नाउर र झारल सिकार गर्न विदेशका व्यावसायिक!-->!-->!-->…
Read More...
Read More...
भारतको केरलामा राज्यमा बाढी र पहिरोमा ११ जनाको मृत्यु , १३ बेपत्ता
एजेन्सी , केरला, असोज ३१भारतको केरला राज्यमा परेको भीषण वर्षा र पहिरोमा परेरर ११ जनाको मृत्यु भएको छ । इडुक्की र कोटयाम जिल्लामा भारी वर्षापछिको पहिरोमा पाँच बालबालिकासहित कम्तिमा १३!-->…
Read More...
Read More...
धनुषामा एक युवाको घाँटी रेटेर हत्य
जनकपुरधाम, असोज ३१नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिका–८ बस्ने २८ वर्षीय संजिज पण्डितको!-->!-->!-->…
Read More...
Read More...
जथाभावी बिक्री र प्रयोग भैरहेको छ गर्भपतनको औषधी
उदयपुर, असोज ३१गाउँगाउँमा अवैध रूपमा खुलेका औषधि पसलका कारण शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भपतनको गलत प्रयोग हुन थालेको छ ।
युवायुवतीले यस्ता औषधि!-->!-->!-->…
Read More...
Read More...