Browsing Category

समाचार

‘दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

प्रदर्शनीले चीन र नेपालका चलचित्रकर्मी तथा युवा दर्शकबीच संवादको साझा मञ्च निर्माण गर्नुका साथै डिजिटल युगमा पूर्वीय कथावाचनका नयाँ सम्भावनाबारे संयुक्त रूपमा छलफल गर्ने अवसर प्रदान…
Read More...

शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा १,५९५ जनाले सेवा लिए

कृष्णनगर नगरपालिकाको समन्वयमा विभिन्न स्वास्थ्य संस्थाको सहकार्यमा सञ्चालित शिविरको दोस्रो दिन पनि निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा जारी रहने आयोजकले जनाएको छ।
Read More...

कृष्णनगरमा निःशुल्क बहु–विशेषज्ञ स्वास्थ्य सेवा शिविर हुँदै 

विशेषज्ञ स्वास्थ्य सेवाका लागि बुटवल वा काठमाडौं धाउनुपर्ने बाध्यता रहेका स्थानीयका लागि घरदैलोमै हुन लागेको यो शिविर निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
Read More...

नेपाल–भारत संयुक्त प्राविधिक समितिको काम पुन सक्रिय: परराष्ट्रमन्त्री शिशिर खनाल

मन्त्री खनालका अनुसार सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह ले प्रतिनिधि सभामा उठाउनुभएको सीमासम्बन्धी विषय मुख्यतः दसगजा अतिक्रमण र सीमा पारको कब्जासँग सम्बन्धित रहेको हो।
Read More...

कपिलवस्तुमा अवैध बालुवा उत्खनन गर्दै गरेका जेसीबी र टिप्पर नियन्त्रणमा

विशेष सूचनाको आधारमा बुधबार दिउँसो सञ्चालन गरेको निगरानी तथा कारबाहीका क्रममा अवैध बालुवा उत्खननमा संलग्न सवारी साधन नियन्त्रणमा लिएको हो।
Read More...

भैरहवामा ४१ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

रुपन्देही प्रहरीले भैरहवास्थित एक व्यापारीको गोदाममा छापा मारेर भन्सार छली गरी भित्र्याइएका रु ४१ लाख ३२ हजार २२४ बराबरका विभिन्न सामान बरामद गरेको हाे ।
Read More...

कपिलवस्तु क्रिकेट सङ्घको अध्यक्षमा पुनः प्रकाश गैरे निर्वाचित

साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रमा नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्द प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
Read More...

१८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण सुरु

रिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको ‘रन अफ द रिभर’ प्रकृतिको यस आयोजनामा ५.६ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ। प्रवर्द्धक कम्पनीले आगामी चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य…
Read More...

अत्यावश्यक २५ सेवामा हडताल निषेध

सरकारले जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने २५ प्रकारका अत्यावश्यक सेवामा हडताल गर्न प्रतिबन्ध लगाएको छ। गृह मन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अन्तर्गत नेपाल राजपत्रमा सूचना…
Read More...

कपिलवस्तुमा सञ्चारकर्मीका लागि एआई तालिम सम्पन्न

तालिममा पत्रकारितामा एआईको प्रयोग, डिजिटल उपकरणहरूको प्रभावकारी उपयोग तथा बदलिँदो प्रविधिसँग सञ्चारकर्मीहरूलाई अनुकूल बनाउने विषयमा व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको…
Read More...