Browsing Category
समाचार
प्रदेशमै उत्कृष्ट कपिलवस्तुको अस्पताल
कपिलवस्तु, १२ कात्तिक
लुम्बिनी प्रदेशका अस्पताल मध्ये न्यूनतम सेवा मापदण्ड र सम्पादित कार्य प्रगतिको मूल्याङ्कन अनुसार कपिलवस्तुका अस्पताल सर्वोत्कृष्ट छानिएका छन् ।!-->!-->!-->…
Read More...
Read More...
नौ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर खोल्न सेनाद्वारा बम ‘बलाष्ट’
गुल्मी, १२ कात्तिकनौ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन गर्न नेपाली सेनाले बम विस्फोट गरेको छ । कात्तिक पहिलो हप्ताको वर्षाले कात्तिक ३ गतेबाट कालीगण्डकी करिडोरको गुल्मी!-->…
Read More...
Read More...
दिनभरका आठ मुख्य खबरः सर्वोच्चमा अलमल, राजनीतिमा गनथन
काठमाडौं, १२ कात्तिकप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध आन्दोलन घोषणा गर्न नेपाल बार एसोसिएसनको बैठक बसेर सुरु भएको शुक्रबारको दैनिकी नेपाल बारको बैठकले प्रधानन्यायाधीशको बेञ्च!-->…
Read More...
Read More...
सकियो नेपालमा ‘उचाइ’को सेड्युल
काठमाडौं, १२ कात्तिकनेपालमा २५ दिनको छायांकन सकेर बलिउड फिल्म 'उचाइ'ले नेपाल सेड्युल सम्पन्न गरेको छ । दुई दिन काठमाडौं र बाँकी समय हिमाली जिल्लामा छायांकन भएको फिल्मले २८ अक्टोबरमा!-->…
Read More...
Read More...
कपिलवस्तुमा कुखुरा पालक कृषक संजाल गठन
कपिलवस्तु / कार्तिक १२अण्डा प्रवर्धन अभियानमा जिल्ला अण्डा व्यापारी तथा अण्डा उत्पादकहरुलाई सहभागी गराउने उद्देश्य ले निजी क्षेत्रहरु र कुखुरा पालक कृषकहरु तथा सरोकारवालासंग आज!-->…
Read More...
Read More...
प्रेस सेन्टर नेपाल कपिलवस्तुको बैठक सम्पन्न,स्थानीय तहमा जिम्मेवारी
कपिलवस्तु / कार्तिक १२प्रेस सेन्टर नेपाल कपिलवस्तुको बैठक सम्पन्न भएको छ । जिल्लाको तौलिहवामा बसेको बैठकले सङ्गठनलाई मजवुद बनाउन जिम्मेवारी सहित विभिन्न निर्णय गरेको छ ।
प्रेस!-->!-->!-->…
Read More...
Read More...
तालिवान भन्छ– अफगानिस्तानमा आइएसको पत्तासाफ हुन्छ
एजेन्सी , काबुल, १२ कात्तिककेही साता अघिसम्म अफगानिस्तानको पूर्वी सहर जलालाबादका चोकमा मानिसहरुको शब भेटिन्थ्यो । कसैलाई हातखुट्टा काटेर गोली ठोकेर फालिएको हुन्थ्यो भने केहीलाई सडकमै!-->…
Read More...
Read More...
स्पेनी सभामुखले भेटिन् ओलीलाई
काठमाडौं, १२ कात्तिकनेपाल भ्रमणमा रहेकी स्पेनको एस्ट्रामादुराकी सभामुख ब्लान्का मार्टिन देल्गाडोले एमाले अध्यक्ष केपी ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
बाग्मती प्रदेशका सभामुख!-->!-->!-->…
Read More...
Read More...
अर्ली इलेक्सन हाेइन, तीन तहकै चुनाव एकै पटक : माधव नेपाल
पोखरा, १२ कात्तिकनेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले पार्टी पनि अध्यक्ष केपी ओलीसँगै सति जाने बताएका छन् ।
‘एमालेको त भविष्य खत्तम । एमालेमा जाने कुरा त कल्पनै!-->!-->!-->…
Read More...
Read More...
चितवन राजनीतिक कुरुक्षेत्र बन्दैछ : प्रचण्ड
चितवन, १२ कात्तिकमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा ठूलो लडाइँ र टक्कर हुन लागेको बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर कमिटीले शुक्रबार भरतपुरमा आयोजना!-->…
Read More...
Read More...