Browsing Category

समाचार

क्यामपसको सञ्चालक समितिमा सच्चिदानन्द त्रिपाठीको उम्मेदवारी, शिक्षाको पुनर्जागरणका लागि प्रतिबद्धता

“क्याम्पसलाई राजनीति मुक्त बनाएर विशुद्ध शिक्षाको थलो बनाउने मेरो लक्ष्य हो,” त्रिपाठीले भने, “शिक्षाको गुणस्तर वृद्धि र क्याम्पसको पुनरुत्थानका लागि म पूर्णतः समर्पित छु।”
Read More...

क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा

आदिललाई २०७९ पौषमा भएको नेपाल टी-२० लिगका दौरान स्पट फिक्सिङको आरोप लागेपछि क्यानले प्रतिबन्ध लगाएको थियो ।
Read More...

कोरिया जान नपाएका भाषा परीक्षा उत्तीर्ण युवाहरूको ईपीएस शाखामा धर्ना

पानीजहाज निर्माण क्षेत्रमा काम गर्नका लागि परीक्षा पास गरेका करिब ४ हजार जनामध्ये केवल ४ सय जति मात्र कोरिया जान सफल भएका छन्।
Read More...

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा  विकसित गरिने

मुक्तिनाथ मन्दिरमा आउने दर्शनार्थीको बसाइँलाई लम्ब्याउने गरी काम गर्न पहल गरिने र पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण गरिने जनाइएकाे छ ।
Read More...

कपिलवस्तुमा निलगाईको शिकार गर्ने युवक हतियारसहित पक्राउ

स्थानीयवासीको सहयोगमा शिकारीलाई महाराजगञ्ज–६, सानो बुटहनियास्थित एक उखुबारीबाट नियन्त्रणमा लिएको हो।
Read More...

सीता जयन्तीकाे अवसरमा मङ्गलबार प्रदेशभर सार्वजनिक विदा

आइतबार सूचना जारी गर्दै मङ्गलबार जानकी नवमी अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ।
Read More...

निरन्तरको वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ पूर्ण अवरुद्ध

राति ११ बजेदेखि बिहान ५ बजेसम्म नियमित बन्द हुने यो खण्ड वर्षाका कारण थप अवरुद्ध भएको हो।
Read More...

कपिलवस्तुमा २५६९औं बुद्धजयन्ती भव्य रूपमा मनाइने, पाँचदिने कार्यक्रम सार्वजनिक

शोभायात्रा तौलिहवाको जमुहार पुलबाट सुरु भई प्रशासन चोक हुँदै तिलौराकोटसम्म पुग्नेछ।
Read More...