महाराजगन्जमा राहत वितरण गर्ने क्रममा विवाद : स्थानीय अान्दोलित

0
Quantam abroad studies

कपिलवस्तु  , २१ चैत
कपिलवस्तु जिल्ला काे महाराजगन्ज  नगरपालिका वडा नम्बर  ७ कुशहवा मा राहत वितरण गर्ने क्रममा विवाद भए पछि स्थानीयहरु अान्दाेलित भएका छन् ।

वडा न ं ७ कुशहवाका वडाध्यक्ष अब्दुल समद मुसलमान र वडा सदस्यहरु मिलेर अाफ्नाे नाते दार , अाफ्नाे कार्याकर्ता , गरिब परिवारलाई लाई राहर नदिएर  सम्पन्न परिवारलाई राहत वितरण गरेकाे मा स्थानीय जनताहरु अान्दाेलित भएका छन् ।

सरकार ले निति र निर्देशन लाई ख्याल नगरी राहत वितरण काम भएको स्थानीयहरु छन् ।वडा कार्यालय का सचिव  राकेश चाैवे लामाे समय देखि कुशहवमा  कार्यरत रहेका छन ।

वडाका उपविजेता रहेका बुद्धि सागर शुक्ला संग कुरा गर्दै राहत मा जुन समाग्री वितरण भएको छ त्याे गुणस्तरीय युक्त रहेको छैन् । अनि समाग्रीकाे  मुल्य बढी रहेको छ । जब सम्म अति गरिब सम्म राहत पुग्दैन र सर्वदलीय बैठक बाट राहत वितरण गर्ने व्यक्ति हरुकाे सुची  सार्वजनिक गर्नु पर्छ । अनि अान्दोलन र वडा कार्यालय बाट ताला खुल्छ  ।

वडा नं ७ कुशहवा काे चर्पीको अवस्था जिर्ण रहेको छ। अनि चर्पी मा केही सरसफाइ नभएको पाइएको छ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.