
कपिलवस्तु , २१ चैत
कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका वडा नम्बर ७ कुशहवा मा राहत वितरण गर्ने क्रममा विवाद भए पछि स्थानीयहरु अान्दाेलित भएका छन् ।
वडा न ं ७ कुशहवाका वडाध्यक्ष अब्दुल समद मुसलमान र वडा सदस्यहरु मिलेर अाफ्नाे नाते दार , अाफ्नाे कार्याकर्ता , गरिब परिवारलाई लाई राहर नदिएर सम्पन्न परिवारलाई राहत वितरण गरेकाे मा स्थानीय जनताहरु अान्दाेलित भएका छन् ।
सरकार ले निति र निर्देशन लाई ख्याल नगरी राहत वितरण काम भएको स्थानीयहरु छन् ।वडा कार्यालय का सचिव राकेश चाैवे लामाे समय देखि कुशहवमा कार्यरत रहेका छन ।

वडाका उपविजेता रहेका बुद्धि सागर शुक्ला संग कुरा गर्दै राहत मा जुन समाग्री वितरण भएको छ त्याे गुणस्तरीय युक्त रहेको छैन् । अनि समाग्रीकाे मुल्य बढी रहेको छ । जब सम्म अति गरिब सम्म राहत पुग्दैन र सर्वदलीय बैठक बाट राहत वितरण गर्ने व्यक्ति हरुकाे सुची सार्वजनिक गर्नु पर्छ । अनि अान्दोलन र वडा कार्यालय बाट ताला खुल्छ ।
वडा नं ७ कुशहवा काे चर्पीको अवस्था जिर्ण रहेको छ। अनि चर्पी मा केही सरसफाइ नभएको पाइएको छ।
