भारतीय अभिनेता शुसान्त सिंहको मृत्यु

0
Quantam abroad studies

एजेन्सी , जेष्ठ ३२
भारतीय बलिउड अभिनेता शुसान्त सिंह राजपुतको मृत्यु भएको छ ।आजा उन्ले मुम्बईको बान्द्रा स्थित आफ्नो घरमा हात्महत्या गरेका छन् । उनी घरमा झुन्डिएर आत्महत्या गरेको जानकारी प्राप्त भएको छ । हत्या के कति कारणले गरेका हुन् ? भन्ने खुल्न सकेको छैन । अहिले प्रहरीले अनुसंधान जारी राखेको छ । उनी भारतीय फिल्म जगत बलिउडमा ख्याती प्राप्त कलाकार हुन ।उन्को एम.एस.धोनी फिल्म दर्शक द्वारा निकै रुचाइएको थियो ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.