अग्नि पीडितलाई सहयोग प्रदान

0
Quantam abroad studies

गनेश यादव , सुनसरी
सुनसरीको सदरमुकाम इनरुवामा गत जेठ ३२ मा भएको आगलागी पीडितलाई उद्योग वाणिज्य संघ इनरुवाले सहयोग गरेको छ।
हनुमान बस्त्रालय संग टाँसीएर रहेको इश्वर परियार र कपिल परियारको टेलर्स पुर्ण रुपमा जलेर नष्ट भएको थियो। इश्वर परियार र कपिल परियार लाई उद्योग वाणिज्य संघ इनरुवाले सहयोग गरेको हो । वाणिज्य संघका अध्यक्ष बिरेन्द्र साह सहितको टोलीले अग्नि पीडित इश्वर परियारलाई एक थान सिलाई कटाई मेसिन र कपिल परियारलाई नगद रू १० हजार सहयोग गरेको हो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.