नवलपरासी पश्चिममा २९ जनामा कोरोना पुष्टि, गाउँपालिका अध्यक्षमा पनि संक्रमण ।

0
Quantam abroad studies

रबिन्द्र यादव , भदौ ७

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा आज (आइतबार) थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । परासी स्थित पृथ्वी चन्द्र अस्पतालका ४ जना स्वास्थ्यकर्मि सहित २९ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

sahani furniture udyog

प्रादेशिक प्रयोगशाला भैरहवामा उनीहरूको स्वाब परीक्षण गरिएकोमा पाल्हिनन्दन गाउँपालिकाका प्रमुख सहित अन्य समुदायस्तरका स्थानियलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वका प्रमुख गौरव ढकालले जानकारी दिए । अहिले अस्पताल सहित गाउँपालिका कार्यालय पनि सिल गर्ने तयारी भइरहेको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.