कुनै पनि बजेट बिनियोजन गर्दा सबै भन्दा पहिला शिक्षा क्षेत्रमा गरिएको छ : गा.पा. अध्यक्ष यादव

0
Quantam abroad studies

सतेन्द्र यादव , सिरहा , असोज ७
सिरहाको नरहा गाँपालिकामा स्थित श्री जनता बनबाली नमूना माध्यमिक विद्यालय बर्छावा नरहा ले विद्यालय संचालन सम्बन्धि बैठक सम्पन्न गरिएको छ ।

बिहान ११ बजे बैठिएको बैठक नरहा गाउँपाकिकाको अध्यक्ष तथा विद्यालय व्यवस्थापन तदर्थ समितिको अध्यक्ष राम शरण यादवको अध्यक्षतामा भएको थियो भने गाउपालिका अध्यक्ष यादव ले कुनै पनि बजेट बिनियोजन गर्दा सबै भन्दा पहिला शिक्षा क्षेत्रमा गरिएको बताए । बैठकमा सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक राम इश्वर यादव ले कोरोना भाइरस (कोभिड–१९) को कारणले स्थिगित गरिएको पठनपाठन गाउँपालिका नरहा को निर्णया अनुसार तथा विद्यालय ब्यवस्थापन तदर्थ समिति र शिक्षक स्टाफ लगाएत को संयुक्त बैठक बाट मिति २०७७–०६–२१ गते देखि बिहान र दिउसो गरि दुई (क्जषत) मा विद्यालयको संचालन गरिने प्रधानाध्यापक यादव बताए ।

साथै विहान ६ ः०० बजे देखि १० ः३०सम्म ० देखि ५ कक्षा र प्राविधिक कक्षा ९ र १० तथा ११ ः बजे देखि दिउसो ३ ः ०० बजे सम्म कक्षा ६ देख १० कक्षा सम्म पठनपाठन गरिने समेत बताए ।

उक्त विद्यालयको शैक्षिक सत्र २०७७ को नयाँ विद्यार्थी भर्ना यहि मिति २०७७ – ०६ – ०८ गते बाट गरिने विद्यालयका लेखापाल मोती कुमार यादवले बताए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.