फुलिका युवा क्लब द्वारा शुभकामना अदान प्रदान कार्यक्रम सु-समपन्न

0
Quantam abroad studies

फुलिका युवा क्लब द्वारा शुभकामना अदान प्रदान कार्यक्रम सिद्धर्थ सामाजिक विकास केन्द्र , IM Swedish development partner काे सामाजिक न्याय र शिक्षा अधिकारका लागि समुदाय को सशक्तीकरण कार्यक्रम (रुपान्तरण) काे थिम लिडर लिला आर्चाय ज्यु काे प्रमुख अतिथि युवा क्लब अध्यक्ष राकेश कुमार यादव काे अध्यक्षता मा कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा संचालक जयराम धाेबी सचिब, सकुन्तला कुमारी थारुकाे स्वागत मन्तब्य, राजेश थारु, दल बहादुर थापा, अम्मर चाैधरी, साेनिया यादव , आकृति थारु , साेनमति खरविन्द लगायत साथिहरु ले मन्तब्य राख्नु भयाे ,लिला आर्चाय ज्युले कार्यक्रमा युवालाई सधैं यस्तै अगाडि बढानु भन्दै क्लब अध्यक्ष ले मन्तब्य राख्दै कार्यक्रम समापन् भएको क्लब अध्यक्षले बताउनुभयो ।

sahani furniture udyog
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.