सतेन्द्र यादव , सिरहा , कार्तिक ०१
बिष्णुपुर गाउँपालिकामा रहेको आशिष कन्सट्रक्सन ले घट स्थापना को उपल्क्षम युवाहरुलाई ३० वटा भेस्ट बितरण गरेको छ ।
भेस्ट बितरण गदै आशिष कन्सट्रक्सनका प्रोपराइटर पाण्डव यादव ले आशिष कन्सट्रक्सन ले जहिले पनि समाजिक काम कार्यमा पुर्णरुपले सहयो गर्दै आएको छन् । यस अघि बिष्णुपुर गाउँपालिका वडा नं. २ मा स्थित श्री राम जानकी पर्यटकीय वाघमा १० वटा खुर्सी समेत सहयोग गरेको छु प्रोपराईटर यादव ले बताए ।
साथै वडा दशैं, शुभ दिपावली तथा छठ पर्वको पावन अवश्रमा यहाँहरुको सु–स्वास्थ्य, दिर्घायु एवम् उतरोतर प्रगतीको कामना सहति शुभकामना व्यक्त गरेका छन् ।