सनसाईनद्धारा न्यायिक समिति र प्रहरी चौकीलाई फनीर्चर सहयोग ।

0
Quantam abroad studies

धनी राम काेरी
कपिलवस्तु , १२ पुष
कपिलवस्तु काे मायादेवी गाउपालिका काे न्यायिक समिति र प्रहरी चाैकी गुलरी बिजुवालाई सनशाईन सामाजिक विकास संस्थाले फर्निचर उपलब्ध गराएको छ ।

सनशाईन सामाजिक विकास संस्था र यूनाइटेड मिसन टू नेपाल काे साझेदारीमा सञ्चालित काेभिड -१९ अन्तर्गत LCP कार्यक्रम बाट मायादेवी गाउपालिका काे न्यायिक समिति र वडा नं ८ मा रहेको
प्रहरी चाैकी गुलरी बिजुवालाई फर्निचर उपलब्ध गराइएको सनशाईन सामाजिक विकास संस्था का कार्यकारी निर्देशक कृष्ण कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

sahani furniture udyog

समाग्री बुझ्दै न्यायिक समिति संयोजक गिता तिवारीले अहिले सम्मा व्यवस्थापनको कमजोरीले आफ्नै कार्यकक्षमा न्यायिक काम गर्दै आए पनि अब न्यायिक समितिलाई चहिने व्यवस्थापन समाग्री प्राप्त भए पछि सेवाग्राहीलाई सहज र विवाद समाधान गर्न सजिलो हुने जानकारी गराउनु भएको छ । त्यस्तै प्रहरी चौकी बिजुवा गुलरीलाई टेबुल २ थान, दराज २ थान, अफिसियल कुर्सी ३ थान, बेन्च, टिटेबल २ थान, र्याक, स्टैन्ड पंखा, कार्पेट लगायतको १ लाख ७ हजार बराबरको सहयोग गरिएको संस्थाका निर्देशक श्रोष्ठले बताउनु भएको छ ।

समाग्री बुझ्दै न्यायिक समिति संयोजक गिता तिवारीले अहिले सम्मा व्यावस्थापनको कमजोरीले आफ्नै कार्यकक्षमा न्यायिक काम गर्दै आए पनि अब न्यायिक समितिलाई चहिने व्यवस्थापन समाग्री प्राप्त भए पछि सेवाग्राहीलाई सहज र विवाद समाधान गर्न सजिलो हुने जानकारी गराउनु भएको छ । त्यस्तै प्रहरी चौकी बिजुवा गुलरीलाई टेबुल २ थान, दराज २ थान, अफिसियल कुर्सी ३ थान, बेन्च, टिटेबल २ थान, र्याक, स्टैन्ड पंखा, कार्पेट लगायतको १ लाख ७ हजार बराबरको सहयोग गरिएको संस्थाका निर्देशक श्रोष्ठले बताउनु भएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.