कृषि ज्ञानकेन्द्र बझाङमा प्राँगारिक कृषि कार्यक्रम अभिमुखिकरण गाेष्ठी सम्पन्न।

0
Quantam abroad studies

उत्तम कुमार थापा बझाङ

जिल्ला कृषि ज्ञान केन्द्र बझाङले प्राँगारिक कृषि कार्यक्रम अभिमुखिकरण गाेष्ठी सम्पन्न भएको छ ।

sahani furniture udyog

कृषि ज्ञान केन्द्र बझाङले जिल्लामा रहेका सबै सराेकारवालाहरुलाई भेला गरि एक कार्यक्रम गरेको हाे । प्राँगारिक कृषि लाई कसरी अगाडि बढाउन सकिन्छ भन्दै सराेकारवाला सँगसँगै छलफल गरेर अहिलेकाे कृषक र कृषि विचकाे सम्वन्धलाई मध्यनजर गरेको कार्यालय प्रमुख बिष्टले बताए ।

अाज जिल्लाकाे हाेटेल हाेली डे ईनकाे सभाहलमा सुरु भएको कार्यक्रम कृषि ज्ञान केन्द्र बझाङ प्रमुख टेक बहादुर विष्टकाे अध्यक्षतामा सुरुभएकाे कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य अनिता सार्की रहनुभएकाे थियाे भने नागरिक समाजका धर्मजङग सिह पत्रकार महासँघ बझाङका अध्यक्ष जगदीश राेकाया लगाएत सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु कृषककाे उपस्थिति रहेकाे कृषि ज्ञान केन्द्र प्रमुख बिष्टले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.