माघ ५ बलिदानी दिवसको रुपमा मनाइयो

0
Quantam abroad studies

कपिलवस्तु , माघ ५
जिल्लाको मायादेवी गाउँपालिकामा मधेश आन्दोलनको क्रममा ज्ञात, अज्ञात शहादत प्राप्त गरेका सबै शहीदहरुको सम्झनामा यस वर्ष पनि माघ ५ गतेको दिन बलिदानी दिवस मनाइयोको छ ।

मायादेवी गाउँपालिकाको पकडीमा मायादेवी गाउपालिका अध्यक्ष बजारंगी चौधरीको अध्यक्षतामा बलिदानी दिवस कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा उपस्थित नेता कार्यकर्ता ले शाहीद को फोटोमा फुलमाला लगाइ सहिदको आत्माको शान्तिका लागी एक मिनेटको मौनधारण समेत करेका थिए । पकडीमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा पूर्वमन्त्री दानबहादुर चौधरी , विशिष्ट अतिथिमा पूर्व सभासद राम लौटन तिवारी अतिथिमा जनता समाजवादी पार्टी नेपालका शुद्धोधन गाउपालिका कार्यसमिति अध्यक्ष कमलेश शरण चौधरी लगायतका नेता कार्याकर्ता को उपस्थिति रहेको थियो।

sahani furniture udyog

दिवसका अवसरमा विभिन्न कार्यक्रम हुने गरेपनि शहीदको भावनाको कदर हुन नसकेको शहीदका परिवारले बताउने गरेका छन्। तीन चरणमा भएको मधेश आन्दोलनको क्रममा १०३ जनाले ज्यान गुमाएका थिए भने सयौं जना घाइते भएका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.