
शहबाज खान/कपिलवस्तु
अल कलाम पब्लिक स्कूल बहादुरगंज द्वारा आयोजित क्रिकेट टूर्नामेंट प्रतियोगिताको उपाधि अल कलाम पब्लिक स्कूल टिम ले जिते को छ।
कपिलवस्तु को बहादूरगंजमा शनिवार भएको फाइनल प्रतियोगिता अल कलाम पब्लिक स्कूल टिमले भारतको कोटिया टिम लाई ४ विकेटले पराजित गरेको हो । टास जितेर पहिला बैटिंग गरेको कोटिया टिम ले निर्धारित १५ ओभर मा ३विकेट गुमाएर २२२ रनको लक्ष्य दिएका थिए। कोटिया टिम को बिपक्षमा खैल्दै अल कलाम पब्लिक स्कूल टिमका खेलाडी कमलेश ले लगातार बैटिंग गरि १३ छक्का र एक चौक्का को मदत ले ९१ रन बनाई १४.२ ओभरमा ६ विकेट गुमाए र प्रतियोगिता जिते का छन। प्रतियोगितामा निकै प्रदर्शन देखाउने अल कलाम पब्लिक स्कूल टिमका कमलेश ले मैन आफ द मैच र मैन आफ द सीरीज श्रीकांत ले पाएका थिए।

फाइनल मैच मा विजेता लाई ४० हजार र उपविजेता लाई २० हजार नगद पुरस्कार आयोजक समिती ले प्रतियोगिता मा आएका अतिथी जसपा का नेता रविदत्त मिश्रा र समाजसेवी तथा पूर्व प्रधान शिवप्रसाद जयसवाल को हात बाट दुबै टिम लाई पुरस्कार हस्तांतरण का थिए। कार्यक्रममा जसपाका नेता मिश्रा ले नेपाल मा क्रमश खेलकूदको विकास भइरहेको ले राज्यले ध्यान दिनु पर्नेमा जोड़ दिए युवाहरुमा पछिल्लो समय खेलकुद प्रतिको लगाव बढदै गएको मा खुशि पनि व्यक्त गरे।
आयोजक समिती लाई पूर्व प्रधान जयसवाल ले हृदय देखि धन्यवाद दिदै भनेकि यह प्रकारका खेलकुद को आयोजना गर्दा युवा तथा खेलाडीहरुको मनोबल बढ़ छ। र खेलकुद ले युवाहरु स्वास्थ्य पनि रहन्छन ।

