
शत्रुघन खरविन्द , चैत १० , कपिलवस्तु
गुणस्तरिय शिक्षा अभिबृद्धि गर्नको लागि एडुटेक नेपाल , य. एम. एन. सनशाईन सामाजिका विकास संस्थाको सुयुक्त सहयोगमा यशोधाराग गाउँपालिकामा एक तथा मायादेवी गाउँपालिका का दुई स्कुलाई आज एक कार्यक्रम को वीच कम्पीयूटर तथा कम्पीयूटर ल्याब हस्तान्तरण गारी उदाघटन गरिएको छ । यशोधारा गाउपालिका भित्र रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय वडा नम्बर १ तितिर्खी लाई २० ओट कम्पीयूटर तथा कम्पीयूटर ल्याब हस्तान्तरण गरिएको छ । कम्पीयूटर तथा कम्पीयूटर ल्याब हस्तान्तरण कार्यक्रम विद्यायका अध्यक्ष प्रमोद कुमार मिश्र को अध्यक्षता र यशोधरा गाउँपालिका का गाउँपालिका अध्यक्ष गृजेश कुमार पाण्डेय को प्रमुख अतिथतामा भएको थियो ।
यू. एम एन. कपिलवस्तु कलष्टर का टिम लिडर रुप कुमार वि.के. र सनशाईन सामाजिका विकास अध्यक्ष राम सेवक यादव को कार्यक्रममा विशिष्ट अतिथता रहेको थियो । अतिथिहरुमा वडा नम्बर १ का वडा अध्यक्ष शिवपुजन पासी , शिक्षा शाखा प्रमुख अनिल कुमार ओझ , सनशाईन सामाजिका विकास संस्थाका कर्यकारी निर्देशका कृष्ण कुमार श्रेष्ठ लगाएत रहनु भएको थियो ।
कार्यक्रम वडा सदस्य , विद्यालयका शिक्षाक , शिक्षिक , विद्यार्थी , शिक्षाप्रेमी , समाजसेवी लगाएतको सहभागित रहेको थियो । कार्यक्रम को संचलन विद्यायक शिक्षाक वेद प्रकाश पाण्डेयले गर्नु भएको थियो । स्कुलाई कम्पीयूटर तथा कम्पीयूटर ल्याब हस्तान्तरण गरिएको मा विद्यालय का प्राधनध्यापक राम किशोर रविदासले सहयोगी संस्थालाई धन्यावद व्यक्त गर्नु को सथै कम्पीयूटर को उचित प्रयोग गरेर विद्यार्थीलाई गुणस्तरिय शिक्षण सिकाई गरउन प्रतिबद्धत व्यक्त गर्नु को सथै गाउँपालिका बाट एउटा दक्ष कम्पीयूटर शिक्षक उपालब्ध गराइदिन अग्रह गर्नुभएको थियो । कम्पीयूटर तथा कम्पीयूटर ल्याब हस्तान्तरण कार्यक्रम बोल्दै गाउपालिका अध्यक्ष गृजेश कुमार पाण्डेय गाउँपालिका बाट शिक्षा क्षेत्रलाई प्राथमिकतामा रखेको, र आज युग बैज्ञनिक युभएकोले कम्पीयूटर शिक्षा सबै स्कुलमा लागु गर्न एदमै आवश्यक रहेको धारण राख्नुभएको थियो । गाउँपालिका बाट स्कुलाई थप सहयोग गर्ने गाउँपालिका अध्यक्ष पाण्डेय प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी आज यात गुणस्तरिय शिक्षाअभिबृद्धि गर्नको लागि एडुटेक नेपाल , य.एम.एन. सनशाईन सामाजिका विकास संस्थाको सुयुक्त सहयोगमा मायादेवी गाउँपालिका का दुई स्कुलाई कम्पीयूटर तथा कम्पीयूटर ल्याब हस्तान्तरण गारी उदाघटन गरिएको छ । मायादेवी गाउँपालिका को वडा नम्बर १ मा रहेको श्री छत्रपाली तिर्थादेवी मा.वि पकडी लाई २० थन कम्पीयूटर तथा कम्पीयूटर ल्याब हस्तान्तरण गारी उदाघटन गरिएको हो । कार्यक्रम विद्यलाय व्यवस्थपन समितिक ा अध्यक्ष मधुसुदन शरण चौधारीको अध्यक्षता र मायादेवी गाउँपालिका का अध्यक्ष बजरंगी प्रसाद कुर्मीको प्रमुख अतिथतामा भएको थियो । यू.एम .एन शिक्षा प्रशिक्षक पवन अधिकारी , यू.एम .एन का कार्यक्रम सयोजक सिवाई.सि.सि का नवरज जोशी , कार्यक्रममा मायादेवी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कृष्ण नारयन तिवरी, सनशाईन सामाजिक विकास संस्थाका अध्यक्ष रामसेवक यादव , तुलसी राम यादव , विद्यालयका शिक्षक , शिक्षक ,समाजसेवी , शिक्षप्रेमी , विद्यार्थी , पत्रकार लगाएतको सहभगित रहेको थियो । कार्यक्रमको संचालन सनशाईन सामाजिक विकास संस्थाका कार्यकारी निर्देश कृष्ण कुमार श्रेष्ठिले गर्नुभएको थियो ।
अधुनिक युग मा कम्पीयूटर शिक्षा को नै मत्वपुर्ण भुमिक रेहेको ले विद्यालयलाई कम्पीयूटर तथा कम्पीयूटर ल्याब हस्तानतरण गरिएको सनशाईन सामाजिक विकास संस्थाका अध्यक्ष राम सेवक यादवले बातउनु भएको थियो । अगामी दिनहरुमा पनि यस्तै खलको कार्यक्रम गर्दै जने प्रतिबद्धता जनउदै संस्थाका अध्यक्ष यादव ले शिक्षामा लागनी गर्न सबै संग अग्रह गर्नुभएको थियो । शिक्षालाई मायादेवी गाउँपालिकाले प्रथामिकतमा रखेकोले संस्थाले प्रदन गरेको कम्पीयूटर बाट शिक्षमा थप सहजत प्रदन गरेको मायादेवी गाउँपालिकाका गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले बातउनुभएको थियो । गाउँपालिका शिक्षा प्रति सद तत्र्पय रहेको र सक्दो सहयोग गर्ने गाउँपालिका अध्यक्ष कुर्मीले प्रतिद्धता व्यक्त गर्नु भएको छ । कम्पीयूटर तथा कम्पीयूटर ल्याब हस्तान्तरण गरेको मा सहयोगि संस्थालाई विद्यालयक प्राधनध्यापक नरेन्द्र बहादुर कुर्मी ले धान्यवद व्यक्त गर्नु को सथै कम्पीयूटरलाई सही सदपयोग गरेर विद्यार्थीलाई शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनउनु भएको थियो ।
त्यसै गारी मायादेवी गाउँपालिका वडा नम्बर ३ मा रहेको मुनेशवर मा.वि बहरबासीलाई पनि आज २० थन कम्पीयूटर तथा कम्पीयूटर ल्याब हस्तान्तरण गरिएको छ । कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षता र मायादेवी गाउँपालिका का गाउँपालिका अध्यक्षरंगी प्रसाद कुर्मीको प्रमुख अतिथता मा भएको थियो । कार्यक्रममा सनशाईन सामाजिक विकास संस्थाका अध्यक्ष रामसेवक यादव , तुलसी राम यादव , विद्यालयका शिक्षक , शिक्षक ,समाजसेवी ,शिक्षप्रेमी ,विद्यार्थी , पत्रकार लगाएत को सहभगित रहेको थियो । कार्यक्रमको संचालन सनशाईन सामाजिक विकास संस्थाका कार्यकारी निर्देश कृष्ण कुमार श्रेष्ठिले गर्नुभएको थियो । प्रत्येक स्कुललाई २० थन कम्पीयूटर, २ थन यूपीयस , बैटारी लगाएत सामाग्री हस्तान्तरण गारी उदाघटन गर्न संस्था बाट लागभाग ८ लाख ५० हजार भन्दा बढी सहयोग गरेको र स्कुल तथा गाउँपालिका ले फर्निचर, कोठ व्यावस्था गरेको सनशाईन सामाजिक विकास संस्थाका कार्यकारी निर्देश कृष्ण कुमार श्रेष्ठिले जनकारी दिनुभएको छ ।
उक्त कार्यकम गर्न सहयात्री संस्थाहरु एडुटेक नेपाल , यू.एम.एन. सनशाईन सामाजिका विकास संस्था , यशोधरा गाउँपालिका, मायादेवी गाउँपालिका रहेका थिए । अझै पनि एक स्कुलामा कम्पीयूटर तथा कम्पीयूटर ल्याब हस्तान्तरण गारी उदाघटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
