महाराजगन्जमा जनजागरण एवम् शुभकामना आदानप्रदान कार्यक्रम हुने

0
Quantam abroad studies

अभिषेक यादव, कपिलवस्तु , चैत २८
कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका १ मा रहेको हिन्दु युवा शक्ति कपिलवस्तु ले आयोजना गर्न लागेको हिन्दु जागरण तथा नयाँ बर्षको शुभकामना अादान प्रदान कार्यक्रम को तयारी तीब्र रुमा चालिरहेको छ ।

sahani furniture udyog

हिन्दु युवा शक्ति को कार्यक्रममा काठमाडौं बाट हिन्दु अभियन्ता अभिषेक जोशी रूद्रमक्षा प्रमुख अतिथि रूपमा अाउनु हुनेछ भने भारत को गोरखपुर बाट अतिथिको रूपमा भजन जागरण गर्ने कलाकारहरू पनि अाउने हिन्दु युवा शक्तिका अध्यक्ष फागु राम पाण्डेले बताउनु भएको छ ।

उक्त कार्यक्रम चैत ३१ गते साझा ४ बजे देखि राति १२ बजे सम्म सञ्चालन हुनेछ हिन्दु युवा शक्तिका महासचिव विष्णु प्रसाद तिवारी ले बताउनु भयो उक्त कार्यक्रममा उपस्थित श्रद्धालु भक्तजन र सम्पूर्ण साथीहरूको लागि भोजन खुवाउने ब्यवस्था समेत गरिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.