पलिका प्रमुख स्वयं कोरोना संक्रमित भेट्न् घर घर जादै

0
Quantam abroad studies

दिपक जैसवाल , जेठ ५
रुपन्देहीको गैडहवा गाउँपालिकामा कोरोना संक्रमितको घरमै पुगि जनप्रतिनिधिले औसधि बाडदै मनोबल बढाएका छन् ।

sahani furniture udyog

गैडहवा गाउँपालिका अध्यक्ष श्री वछु केवट , वार्ड नम्बर ८ का वडाअध्यक्ष भुवन राना मगर , स्वास्थ्या शाखा प्रमुख बिष्णु प्रसाद उपाध्याय लगायत स्वास्थ्यकर्मी सहितको टिमले कोभिड १९ सक्रमितहरुलाई घरमै गै भेट्घाट गरेको छ । वार्ड नम्बर ८ मा रहेका ५ जना कोभिड १९ संक्रमित गाउँघरमा भेटगर्दै रोग प्रतिरोधि क्षमता वृद्धि गर्ने आयुर्वेद औषधि समेत संक्रमितलाई उपलब्ध गराएको आयुर्वेद शाखा प्रमुख श्री गणेश भटटाराईले जानकारि दिएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.