बझाङ बचाउ अभियानमा पास्टर मदनले ५० हजार सहयाेग

0
Quantam abroad studies

उत्तमकुमार थापा, बझाङ
जिल्लामा बझाङ बचाउ अभियानमा पास्टर मदन एस्केले पचास हजार सहयाेग गर्नुभएको छ ।

बझाङ जिल्लामा केहि समय अगाडि नरेन्द्र खड्काले लगाएतका व्याक्तिले काेरना भाईरस काेभिड १९ वाट विरामी बचाउन चालिएको बझाङ बचाउ अभियानलाई निकाेर्ष चर्चका पास्टर मदन एस्केद्वारा ५० हजार सहयाेग गरिएको हाे ।

sahani furniture udyog

जिल्ला अस्पताल बझाङमा रहेका काेहि पनि विरामीलाई अप्ठ्यारो नहाेस भन्दै चलाईएकाे अभियानलाई मानवताकाे धर्मले जयपृथ्वी नगरपालिका १० बस्ने एस्केले अक्सिजन कन्सन्ट्रेटेर किन्नकाे लागि Nikos church का पास्टर मदन एस्के को समन्वयमा Emmanuael Bhutanese Nepali Church , ohioColumbus pastor yusuf & dilli lumjel मार्फत सहयाेग गर्नुभएको थियाे ।

पास्टर मदनले यस अघिपनि लाखौंको राहत विभिन्न गरिव दिनदुखी असाहयलाई सहयाेग गरिसक्नुभएकाे विजय थापाले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.