
एस एम न्युज , कार्तिक १७
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
भूकम्प राती ११:४७ मिनेटमा ६.४ म्याग्निच्युडको रहेको छ । पुर्ण बिवरण आउन अझै केही समय लाग्ने राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का देशैभरजसो महसुश भएको छ ।
भुकम्पमा भुकम्पले घरहरु चर्किएको तस्बिर समाजिक संजालमा आउन थालिसकेको छ । भुकम्पले के कति मानवीय क्षेति भए नभएको भन्ने बारे जानकारी आइसकेको छैन । यसैगरी पश्चिम रुकुम र सल्यानमा समेत धेरै घरमा भुकम्पको असर देखिएको छ ।



