चितवन राष्ट्रिय निकुञ्जमा ५ महिनामा १२ गैँडा मृत फेला

0
Quantam abroad studies

चितवन‍- चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षको पाँच महिनामा बाह्रवटा गैँडा मृतावस्थामा भेटिएका छन्।मृतावस्थामा भेटिएकामध्ये चार भाले र पाँच वटा पोथी रहेका छन्। तीन वटाको लिङ्ग पहिचान हुन नसकेको हाे । एक वटा बाघ मृतावस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारीले जानकारी दिएका छन ।

sahani furniture udyog
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.