भूमि सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलद्वारा स्वीकृत

0
Quantam abroad studies

काठमाडौँ -राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

sahani furniture udyog

यसअघि मन्त्रिपरिषदबाट सिफारिस गरिएका पाँच अध्यादेश मध्ये चार वटा मात्र स्वीकृत गर्नुभएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.