काठमाडौँ विश्वका प्रदूषित सहरको पहिलो नम्बरमा Newsबिशेषसमाचार 0 1 FacebookTwitterWhatsApp काठमाडौँ । आज विश्वका प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौँ परेको छ। एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौँको एक्यूआई २३९ रहेको छ। उक्त सूचक १५१ देखि ३०० बिचमा रहनु अस्वस्थकर मानिन्छ। Share this: Click to share on Facebook (Opens in new window) Facebook Click to share on X (Opens in new window) X