आन्दोलन छोडेर स्कुल फर्किन शिक्षक सहमत

0
Quantam abroad studies

शिक्षकहरूको आन्दोलन भोलि बिहीबारबाट स्थगित हुने भएको छ। सरकार र शिक्षक महासंघबीच सहमति भएपछि आन्दोलन स्थगित हुने भएको हो।

मन्त्रिपरिषद्को आजको निर्णयपछि सहमतिका बुँदा सार्वजनिक गर्ने र आन्दोलन स्थगित गर्ने सहमति भएको छ।

sahani furniture udyog

विगत करिब एक महिनादेखि देशभरका शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.