४ भारतीय लागुऔषध कारोबारीलाई गाेली हानेर पक्राउ

0
Quantam abroad studies

काठमाडौं । प्रहरीले टोखाबाट गोली हानेर नियन्त्रणमा लिएकाहरु चारजना भारतीय नागरिक रहेको खुलेको छ ।

sahani furniture udyog

लागुऔषध कारोबारको सूचनाका आधारमा टोखा पुगेको प्रहरीमाथि नै आक्रमण गर्न खोजे पछि लागूऔषध नियन्त्रण ब्युरोको टोलीले गोली हानेर दुई जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरु बाहेक थप दुईजना गरी प्रहरीले चारजनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम र ठेगाना खुल्न बाँकी रहेको ब्युरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले जानकारी दिए ।  

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.