भाेली लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक बिदा

0
Quantam abroad studies

लुम्बिनी प्रदेश सरकारले भोलि आफूअन्तर्गतका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना निकाले असार १ गते आइतवार भूम्या पूजाको अवसरमा रोल्पा, दाङ, रुकुम पूर्व र प्यूठान जिल्लामा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।

भूम्या पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउने गर्छन् । २०८१ चैत २१ गते प्रकाशित प्रदेश राजपत्र अनुसार भूम्य पूजाको अवसरमा चार जिल्लालाई सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख छ ।

sahani furniture udyog
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.