शुक्रबार सुनको मूल्य बढेर झन्डै २ लाख नजिक

0
Quantam abroad studies

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर झन्डै २ लाख रुपैयाँको हाराहारी पुगेको छ ।

बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँले बढ्दै १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । पछिल्लो ७ दिनमा सुनको भाउ ६ हजार ६ सयले बढेको छ ।

sahani furniture udyog

चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ । बिहीबार २ हजार ३१५ रुपैयाँमा रहेको चाँदी आज २ हजार ३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.