मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

0
Quantam abroad studies

मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । गत शुक्रबार तुइन खोला पुल नजिकै एकतर्फी सञ्चालनमा रहेको सडक, पहिरो पूर्ण रूपमा हटाइएपछि आवागमन दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

आज साँझ ५ बजेदेखि रोकिएका सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहन समेत आग्रह गरिएको छ ।

sahani furniture udyog

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.