६६५ जना इन्स्पेक्टरको सरूवा

0
Quantam abroad studies

नेपाल प्रहरीले एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरूवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले मंगलबार ६६५ जना प्रहरी निरीक्षकको सरूवा गरेको हो।

आइजिपी चन्द्रकुबेर खापुङको निर्णयअनुसार कात्तिक महिनाको सेवा सुविधा समेत सरूवा भएको ठाउँबाट लिनेगरी सूची प्रकाशन गरिएको छ।

sahani furniture udyog

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.