प्रशासन कार्यालयमा एकद्वार सेवा प्रणाली’ लागू गर्न देशभर निर्देशन

0
Quantam abroad studies

गृह मन्त्रालयले जिल्ला र इलाका प्रशासन कार्यालयबाट दिइने सेवालाई छरितो र प्रभावकारी बनाउन ‘एकद्वार सेवा प्रणाली’ लागू गर्न देशभर निर्देशन दिएको छ। चालु आवकै बजेटबाट प्रणाली सुरु गरी आगामी वर्ष थप सुधारका लागि बजेट प्रस्ताव गर्न भनिएको छ।

sahani furniture udyog

प्रमुख जिल्ला अधिकारीलाई शान्ति–सुरक्षा, सेवा प्रवाह, सुशासन र विकास व्यवस्थापनमा सक्रिय भूमिका निभाउन स्मरण गराइएको छ। टोकन प्रणाली, नागरिक सुनुवाइ, अनलाइन सिफारिस र सहायता कक्षजस्ता अभ्यासलाई विस्तार गर्दै सेवाग्राहीमैत्री सुधार तुरुन्त अघि बढाउन जोड दिइएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.