शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा १,५९५ जनाले सेवा लिए

0
Quantam abroad studies

कपिलवस्तु। बहादुरगञ्जस्थित शिवराज अस्पतालमा सञ्चालित निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविरको पहिलो दिन १,५९५ जनाले स्वास्थ्य सेवा लिएका छन्।

sahani furniture udyog

शिविरमा मुटुरोग, मिर्गौला, हाडजोर्नी, नाक–कान–घाँटी, स्त्री तथा प्रसूति र मानसिक स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो। साथै ECG, Echo, X-ray, अल्ट्रासाउण्ड (USG) तथा प्रयोगशाला परीक्षणसमेत निःशुल्क गरिएको थियो।

कृष्णनगर नगरपालिकाको समन्वयमा विभिन्न स्वास्थ्य संस्थाको सहकार्यमा सञ्चालित शिविरको दोस्रो दिन पनि निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा जारी रहने आयोजकले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.